वि.सं.२०८३ भदौ १८ बिहीवार

बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष पछि परे उपेन्द्र यादव, शिवचन्द्र कुशवाहको अग्रता

khanepani

काठमाडौं । बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पछाडि परेका छन् ।

पछिल्लो मतपरिणमाअनुसार जनमतका शिवचन्द्र कुशवाहले ६०१ मत ल्याएर अग्रता लिएका हुन् ।

उनलाई जसपाका यादवले ५७१ मत ल्याएर पछ्याइरहेका छन् ।

एमालेको पुरुषोत्तम पौडेल ५१० मत ल्याएर तेस्रो स्थानमा छन् ।

ranechhap