24, Jun, 2024

कर्णाली

महाकाली टापुमा १२ घण्टादेखि नदीजन्य पदार्थ सङ्कलनका लागि गएका २८-३० जना मजदुर फसे, जोखिम कम

कैलाली । कञ्चनपुरको महाकाली नदीमा ट्र्याक्रसहित मजदुर थुनिएका छन् । नदीको बहाव बढेपछि नदीजन्य पदार्थ सङ्कलनका लागि गएका १४ ट्र्याक्रसहित करिब २८–३० जना मजदुर थुनिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी..

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल नियुक्त

सुर्खेत । कर्णाली सरकारको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल नियुक्त भएका छन् । सोमबार मुख्यमन्त्री यामलाल कँडेलले हमाललाई नियुक्त गरेका हुन् । हमाललाई उच्च अदालत सुर्खेतका कामु मुख्य न्यायाधीश..

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । त्यसका लागि कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो ३ बस्दै छ । मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिन..

कर्णाली सरकारमा रणसिंहलाई पठाउने माओवादी केन्द्रको निर्णय

सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा रणसिंह परियारलाई पठाउने निर्णय गरेको छ । कर्णाली प्रदेश संसदीय दलको आज बिहान बसेको बैठकले हुम्लाका परियारलाई मन्त्रीको रुपमा सरकारमा पठाउने निर्णय..

जीवनबहादुर शाहीलाई मुद्दा लगाइनु षड्यन्त्र – कर्णाली कांग्रेस

सुर्खेत । दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व पर्यटन मन्त्री जीवनबहादुर शाही लगायत ३२ जनालाई प्रतिवादी बनाई अदालतमा दायर भएको मुद्दाको विषयमा नेपाली कांग्रेस..

कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् । माओवादी संसदीय दलका नेता कँडेलले बुधवार..

अन्ततः मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार भएका छन् । माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका उनी पार्टीभित्र र एमालेका नेताहरूसँगको लामो छलफलपछि राजीनामा दिन तयार..

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै

काठमाडौ । काठमाडौ कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार अपराह्न ३ बजे प्रदेश सभाको बैठक बोलाइएको कर्णाली प्रदेशसभा..

कर्णाली प्रदेशसभाको बैठक स्थगित

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो ३ बजेको बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने कार्य तालिका रहेको थियो । तर नेताहरूबिच सहमति नजुटेपछि बैठक..

कर्णाली प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठक दिउँसो दुई बजेका लागि सर्‍यो

सुर्खेत । कर्णाली प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको बैठक दिउँसो दुई बजेका लागि सारिएको छ । सरकारकातर्फबाट विश्वासको मत लिने/नलिनेबारे प्रष्ट निर्णय नआएपछि बैठक केही समयका लागि स्थगित भएको..