16, Jul, 2024

सुदुरपश्चिम

नाउपामा रेशम–रञ्जिता विवाद : सद्भावना पार्टी पृष्ठभूमि भएका नेताहरू अलमलमा

काठमाडौँ । गत साउनमा पार्टी एकीकरण गरी नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा आएका नेपाल सद्भावना पार्टी पृष्ठभूमिका नेताहरू यतिबेला अलमलमा परेका छन् । नाउपाभित्र संरक्षक रेशम चौधरी र संस्थापक अध्यक्ष रञ्जिता..

सांसद गिरीको कारबाहीबारे जानकारी छैन : नेता चौधरी

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले सांसद इन्दिरा गिरीलाई गरिएको कारबाहीबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन् । कानुनतः कारबाही सिफारिस गर्ने अधिकार संसदीय दललाई..

सुदूरपश्चिमकी नाउपा सांसद इन्दिरा गिरी पदमुक्त

कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपाका एक प्रदेशसभा सदस्यको पद गएको छ । सभामुख भीम भण्डारीले नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका हुन् । नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले..

राजीनामाको तयारीमा रहेका मुख्यमन्त्री शाहले बोलाए दलको आकस्मिक बैठक

धनगढी । पदबाट राजीनामा दिने तयारीमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएका छन् । यसअघि प्रदेशसभामा विश्वासको मतको लागि फेस गर्ने तयारीमा रहेका मुख्यमन्त्री..

राजीनामा बुझाउँदै मुख्यमन्त्री शाह

धनगढी । विश्वासको मत नपाउने देखिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन् । प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर आजै राजीनामा दिने उनको सचिवालयले जनाएको छ । मुख्यमन्त्रीले..

नागरिक उन्मुक्तिको लफडाले मुख्यमन्त्री शाह सङ्कटमा

धनगढी । विश्वासको मत लिनुपर्ने समय सीमा सकिनै लाग्दा पनि आफ्नो पक्षमा समर्थन जुट्न नसक्दा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह सङ्कटमा परेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा)प्रति आस गरेका मुख्यमन्त्री..

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई नै सहयोग गर्ने

कैलाली । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई नै सहयोग गर्ने भएको छ । संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेशमा हालकै गठबन्धन..

सुदूरपश्चिम सरकारमा नाउपाका अर्का सांसद पनि मन्त्री बन्ने भए

काठमाडौ । काठमाडौ सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अर्का सांसद पनि मन्त्री बन्ने भएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका लक्ष्मणकिशोर श्रेष्ठलाई सामाजिक विकास मन्त्री नियुक्त गर्न लागेका हुन्।..

सुदूरपश्चिम प्रदेशका महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले गरे प्रदेश इन्टेलिजेन्स टाेली गठन

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले अपराध अनुसन्धानका लागि छुट्टै टाेली गठन गरेका छन् । तत्कालीन डीआईजी भरतबहादुर बाेहराले प्रदेश अनुसन्धान समूह (आरआईटी) खारेज गर्दै..

कमल बहादुर शाह नेतृत्वको सरकार अल्पमतमा , मुख्यमन्त्री शाहसँग अब दुई विकल्प

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ । हिजो माओवादी केन्द्रले र आज नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कमल बहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेको..