03, Oct, 2024

समाचार विषेश

माटो खन्ने क्रममा माथिबाट आएको ढुङ्गाले च्यापिएर सुर्खेतमा एक महिलाको मृत्यु

सुर्खेत । घर सजावटका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापिएर सुर्खेतमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–६ बस्ने ३८ वर्षीया ज्योति ओली रहेकी छन्..

कुर्मीलाई न्याय माग्दै माइतीघरमा धर्ना बसेका रूबी खानसहित बिरामी

काठमाडौ । काठमाडौ बाँकेकी अभियन्ता रूबी खानसहित धर्नामा बसेकाहरू बिरामी भएका छन्। ५६ दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेकी रूबी खानसहित उनको टोली नै बिरामी परेका हुन्। रूबीलाई डेंगी भएको..

स्वदेशी वस्तु उपभोग कार्यविधिलाई मन्त्रिपरिषद‍्बाट पास गर्छौं : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सांसदहरूले अर्थ समितिबाट सार्वजनिक खरिद ऐन संशोधन पास गरे लगत्तै स्वदेशी वस्तु उपभोग कार्यविधिलाई मन्त्रिपरिषद‍्बाट पास गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबारबाट..

ऊर्जा व्यापार सम्झौता गर्न आएकी बंगलादेशी मन्त्रीले भेटिन् प्रधानमन्त्री, थप सहकार्य हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहेकी बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका अवसरमा..

चीन, इरान र उत्तर कोरियामा जासुस राख्न सीआईएले माग्यो आवेदन

एजेन्सी । अमेरिकी गुप्तचरी निकाय सीआईएले चीन, इरान र उत्तर कोरियाका लागि सूचकहरूको आवेदन खुलाएको छ । बेलायती विश्व सेवा बीबीसीका अनुसार चिनियाँ, फारसी र कोरियाली भाषामा सूचना जारी गरेर..

२१ वर्षपछि पशुपतिनाथको सम्पत्ति फिर्ता, नौ बुँदे सम्झौता खारेज

काठमाडौँ । भगवान् पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा..

राजमार्गका होटलमा रात्रिकालीन छड्के : एक रिसोर्टलाई २० हजार जरिवाना

मलेखु । पृथ्वी राजमार्गमा बढिरहेको सवारी चाप र चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा बुधबार साँझ पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका-३..

सर्वोच्चका उपरजिस्ट्रार घिमिरेले भने, ‘बार अध्यक्षविरुद्धको मुद्दा फिर्ता लिन्छु’

काठमाडौं । सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलना मुद्दा फिर्ता लिने बताएका छन् । उपरजिस्ट्रार घिमिरेले नै गोपालकृष्णविरुद्ध अवहेलना मुद्दामा प्रतिवेदन तयार पारेका थिए..

पूर्वानूमान वर्षाको असर : टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति

काठमाडौँ । केही दिनअघि निरन्तर वर्षाका कारण सिर्जित बाढीपहिरो, डुबानलगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब ३० करोड बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ । नेपाल दूरसञ्चार..

अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवमाथि संसदीय सुनुवाइ सुरू

एजेन्सी । अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवमाथि संसदीय सुनुवाइ सुरू भएको छ । बुधबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा यादवको सुनुवाइ सुरु भएको हो । उनले अष्ट्रेलियाका क्रिकेट खेलाडी..