16, Jul, 2024

लुम्बिनी

लुम्बिनीमा जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता, प्रतिपक्षमा बस्ने

बुटवल । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज विज्ञप्ति जारी गर्दै आजका मिति देखि नै..

बुद्धजयन्ती यसरी मनाइँदैछ लुम्बिनी क्षेत्रमा, प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिहरु लुम्बिनीमा

रुपन्देही । २५६८ औं बुुद्धजयन्ती एवम् लुम्बिनी दिवसमा बुद्ध जन्मस्थल लुम्बिनीसहित रुपन्देही, कपिलवस्तु र नवलपरासीमा विशेष कार्यक्रम आयोजना गरिएको छ । लुम्बिनी दिवस भव्यताका साथ मनाउन लुम्बिनी विकास कोषले तीनै जिल्लामा..

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा बजेटको तयारी छाडेर उद्घाटनमै व्यस्त

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा बजेट तयारीमा जुट्ने समयमा साना साना कार्यक्रम उद्घाटनमै समय बिताउन थालेका छन् । अहिले सबै मन्त्रालयगत सिलिङमा विभागीय मन्त्रालयको बजेट तयारी गर्ने समय..

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा सिफारिसका लागि ७ जनाबीच प्रतिष्पर्धा हुने

रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा सिफारिसका लागि ७ जनाबीच प्रतिष्पर्धा हुने भएको छ । ०८० चैत १ गतेबाट पद रिक्त भएपछि खुला प्रतिष्पर्धाबाट छनौट गर्न दरखास्त आह्वान गरिएको..

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरू, उपप्रधानमन्त्री श्रेष्ठद्वारा उद्घाटन

रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा दुई दिने ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ शुक्रवारदेखि सुरू भएको छ । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसर पारेर आयोजित महोत्सवको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन्..

लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त

काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोख बहादुर महरा नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शेरचनले महरालाई संविधानको धारा..

राजीनामा दिनुअघि लुम्बिनीका मुख्यमन्त्रीको आक्रोश– प्रधानमन्त्री प्रचण्डका कारण संघीयता नरहन सक्छ

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण संघीयता धरापमा परेको आरोप लगाएका छन् । बिहीबार प्रदेशसभासमक्ष राजीनामा दिँदै उनले प्रधानमन्त्रीको उथलपुथलका कारण संघीयता धरापमा परेको..

प्रदेश तहमा संघीयताको महसुस नै नभएको – मुख्यमन्त्री चौधरी

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश तहमा संघीयताको महसुस नै नभएको जनाएका छन् । प्रदेश सभाको चौथो अधिवेशनलाई सम्बोधन गर्दै उनले यो विषयमा प्रधानमन्त्री तथा सबै प्रदेशका मुख्यमन्त्रीसमक्ष..

लुम्बिनीका मुख्यमन्त्री चौधरीले राजीनामा दिने तयारी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने भएका छन् । विश्वासको मत नपाउने सम्भावना भएपछि मुख्यमन्त्री चौधरीले राजीनामा दिने भएका हुन् । मुख्यमन्त्री चौधरीले आज दिउँसो ४..

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि विराट चक्रविज्ञान तथा ध्यान सुरु

रूपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि विराट चक्रविज्ञान तथा ध्यान सुरु भएको छ । लुम्बिनीमा रहेको अन्तर्राष्ट्रिय ध्यानकक्षमा नेपालसहित विभिन्न १५ मुलुकका नागरिकहरुको उपस्थितिमा ध्यान सुरु भएको हो । एकैसाथ..