03, Oct, 2024

देश/प्रदेश

लुम्बिनी भ्रमणका लागि स्वदेशी र विदेशी पर्यटकलाई मुख्यमन्त्री चेतनारायण आचार्यको निम्तो

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लुम्बिनी प्रदेश भ्रमण गर्न आह्वान गरेका छन् । दाङको घोराहीमा आयोजना गरिएको विश्व पर्यटन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री..

मधेश सरकारको १०० दिनको उपलब्धि : १ लाख ५० हजार टन मल वितरण, क्रिकेट रंगशालाको डीपीआर

जनकपुरधाम । मधेश प्रदेश सरकारले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ । बुधबार बिहान पत्रकार सम्मेलन गरी मुख्यमन्त्री सतिशकुमार सिंहले आफू मुख्यमन्त्री बनेको १०० दिनमा प्रदेशको आर्थिक, सामाजिक, खेलकुद,..

कोशी प्रदेश मन्त्रीपरिषद्को बैठक : ३३ कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत

विराटनगर । कोशी प्रदेश सरकारले खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय अन्तर्गतकै जलवायु अनुकूलित वृहत खानेपानी आयोजनामा कार्यरत ३३ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । विराटनगरस्थित मन्त्रीपरिषद्को..

बागमतीमा प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणमा राप्रपा पनि सहभागी

हेटौंडा । बागमती प्रदेश सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रम निर्माणमा विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सहभागी भएको छ । सामान्यतया सरकारको साझा न्यूनतम कार्यक्रम सत्तारुढ दल मिलेर निर्माण..

मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा मनायो संविधान दिवस

जनकपुरधाम । मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ । दिवसको अवसरमा गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा बिहीबार बिहान प्रभातफेरि गरिएको छ । जनकपुरधामको रामानन्द चोकबाट..

सिरहाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ

जनकपुरधाम । सिरहाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका २ खोक्सिटोलका ४८ वर्षीय ललित दास छन् । उनलाई प्रहरीले रकमसहित बुधबार..

प्रदेश सरकारले संविधानको मर्मलाई बोकेर काम गरिरहेको छ : मुख्यमन्त्री हिक्मतकुमार कार्की

विराटनगर । कोशी प्रदेश सरकारले संविधानको मर्मलाई बोकेर काम गरिरहेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । मुलुकलाई सामाजिक न्यायसहित आर्थिक समृद्धितर्फ अघि बढाउने दायित्व रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले त्यसै..

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दोस्रो पटक प्रदेशसभाबाट विश्वासको मत लिँदै

विराटनगर । माओवादीले समर्थन र विश्वासको मत फिर्ता लिएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । गत वैशाख २७ गते माओवादी र एमालेका प्रदेश सभा..

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले २ असोजमा पुन विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले २ असोजमा पुन विश्वासको मत लिने भएका छन् । तेस्रो पटक मुख्यमन्त्री बनेका कार्कीले नेकपा माओवादी केन्द्रले १४ भदौमा समर्थन फिर्ता लिएपछि दोस्रो..

कोशीमा कांग्रेसका मन्त्रीले लिए शपथ, यस्तो बन्यो हिक्मत नेतृत्वको मन्त्रिपरिषद्

विराटनगर । कोशी सरकारका नवनियुक्त कांग्रेसका ४ मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए । योसँगै हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको..