29, May, 2024

खेलकुद/ शिक्षा

अत्यधिक गर्मीका कारण वीरगञ्जज र नेपालगञ्जका विद्यालय विदा

काठमाडौं । अत्यधिक गर्मी बढेपछि तराईका केही पालिकाहरुले विद्यालय विदा दिन थालेका छन् । नेपालगञ्ज उप-महानगरपालिका र वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय विदा दिएको छ । वीरगंज महानगरपालिकाका शैक्षिक प्रशासन..

क्रिकेटर सन्दीप लामिछानेको भिसा खुलाउन परराष्ट्रले थाल्यो पहल, आज निस्केला त हल ?

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने अमेरिकाले भिसा नदिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको छ । परराष्ट्रको अमेरिका हेर्ने डिभिजनमार्फत अमेरिकी दूतावासमा पहल सुरु भएको स्रोतले बतायो । टी–२० विश्वकप खेल्न..

स्वीट्जरल्याण्डमा बस्ने गौतमद्वारा लिखुका दुई विद्यालयमा शैक्षिक सामग्री र पोशाक वितरण

काठमाडौं । स्वीट्जरल्याण्डलाई कर्मभूमि बनाएका जनार्दन गौतमले ओखलढुंगाको लिखु गाउँपालिकामा अवस्थित दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक सहयोग गरेका छन् । विगत दुई दशकदेखि प्रवासमा बसेर कर्म गरिरहेका गौतमले..

त्रिचन्द्र क्याम्पस प्रशासन र आन्दोलनरत आंशिक शिक्षकहरूबीच सहमति

काठमाडौं । त्रिचन्द्र क्याम्पस प्रशासन र आन्दोलनरत आंशिक शिक्षकहरूबीच सहमति भएको छ । बुधबार साँझ भएको वार्तामा केही महिनाको पारिश्रमिक पुरानै दरमा दिने र त्रिवि कार्यकारीको निर्णय आएपछि सोही अनुसार..

भारतका कीर्तिमानी स्ट्राइकर सुनील क्षेत्रीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाडौं । नेपाली मूलका भारतीय फुटबल लिजेन्ड सुनील क्षेत्रीले सन्यास घोषणा गरेका छन् । उनी भारतबाट सर्वाधिक गोल गर्ने कीर्तिमानी स्ट्राइकर हुन् । सामाजिक सञ्जाल एक्समार्फत एउटा भिडिओ जारी गर्दै..

विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत युएईसँग हुने खेलका लागि नेपाली फुटबल टिमको प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत युएईसँग हुने खेलका लागि नेपाली फुटबल टिमको प्रारम्भिक टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार २८ सदस्यीय प्रारम्भिक टोली..

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज उच्च अदालत पाटनमा आज सुनवाइ हुँदै, पहिलो नम्बरमै पालो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज उच्च अदालत पाटनमा आज सुनवाइ हुँदैछ । यदि आजको सुनवाइ पनि स्थगित नभएको खण्डमा एक–दुई दिनमै फैसला आउन सक्छ । एक नम्बरमै पालो..

एमबीबीएस र बीडीएस अध्ययनको छात्रवृत्तिमा चलखेल भएको भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौं । बंगलादेश सरकारले नेपाल सरकारलाई एमबीबीएस र बीडीएस अध्ययनका लागि प्रदान गरेको छात्रवृत्तिमा चलखेल भएको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य..

क्रिकेटर सन्दिप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दा आइतबार पनि हेर्न नमिल्ने

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दा आइतबार पनि हेर्न नमिल्ने भएको छ । मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासले मुद्दा हेर्न नमिल्ने भनी आदेश गरेको हो..

सिन्धुपाल्चोकमा जिल्ला लिग फुटबल प्रतियोगिता : उपाधि चौतारा स्पोर्टिङ क्लबलाई

सिन्धुपाल्चोक । जिल्ला फुटबल संघ सिन्धुपाल्चोकको आयोजनामा वैशाख १२ देखि सुरु भएको जिल्ला स्तरीय लिग फुटबलको उपाधि चौतारा स्पोर्टिङ क्लबले हाता पारेको छ । वसन्तपुर खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा..