03, Oct, 2024

बागमती भ्वाइस

काभ्रेका बाढी पहिरो पीडितलाई प्रारम्भिक राहत वितरण गरिँदै

काभ्रेपलाञ्चोक । केही दिनअघिको बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई चौंरीदेउराली गाउँपालिकाले रु ५० हजार आर्थिक राहत दिने निर्णय गरेको छ । उक्त गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ ।..

पाँच वटा मुख्य राजमार्गमा अझै यातायात सुचारु भएन, कहिलेसम्म सुचारु हुने अनिश्चित

काठमाडौं । पाँच वटा मुख्य राजमार्गमा अझै पनि यातायात सुचारु हुन सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै मुख्य पाँच वटा राजमार्गमा अझै पनि यातायात..

बाढी पहिरोबाट क्षतिग्रस्त सडक र पुल पुनर्निर्माण गर्न २५ अर्ब लाग्ने

काठमाडौँ । सरकारले बाढी पहिरोबाट क्षतिग्रस्त सडक तथा पुलहरु पुनर्निर्माण गर्न करिब २५ अर्ब लाग्ने जनाएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति भएका सम्पूर्ण..

बाढीपहिरो र डुबानमा परेका १७ हजारभन्दा बढी नागरिकको उद्धार गरियो: गृह मन्त्रालय

काठमाडौ । काठमाडौ गृह मन्त्रालयले बाढीपहिरो र डुबानलगायतमा परेका १७ हजार जनाभन्दा बढी नागरिकलाई उद्धार गरिएको बताएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा स्वयमसेवकहरूबाट बिहीबार बिहानसम्म १७..

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा । हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको..

खुमलटार पुगेर प्रचण्डसँग विद्यार्थी नेताहरूको प्रतिबद्धता, यो सम्मेलन सफलतापूर्वक सम्पन्न गराउँछौँ

काठमाडौं । माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सम्मेलन अनिश्चितकालका लागि स्थगित भएपछि अध्यक्ष प्रचण्डले अध्यक्ष मण्डलसँग छलफल गरेका छन्। आज बिहान खुमलटार बोलाएर प्रचण्डले सम्मेलनलाई सम्पन्न गराउने विषयमा छलफल..

गाडीसहित मान्छे बगाएपछि घाघरा खोलामा पुल निर्माण माग गर्दै स्थानीयले बुझाए ज्ञापनपत्र

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० का स्थानीयले घाघरा खोलामा पुल निर्माणको माग गर्दै बुधबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । स्थानीयले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै गौतमबुद्ध..

भारी वर्षाले विराटनगर एयरपोर्टमाथि श्री एयरको जहाज आधा घण्टा होल्ड

विराटनगर । भारी वर्षा र हावाका कारण विराटनगर विमानस्थलको उडान अवतरण केही समय प्रभावित भएको छ । जसका कारण काठमाडौँबाट विराटनगरका लागि उडेको श्री एयरको विमान करिब आधा घण्टा आकाशमै..

बुटवलको लुम्बिनी केबलकारमा १६ महिनामा पौने तीन लाख पर्यटक

बुटवल । बुटवलको लुम्बिनी केबलकारमा १६ महिनामा पौने तीन लाख पर्यटक आएका छन् । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका-३ बसन्तपुर जोड्ने गरी बनेको केबलकार २०८० साल जेठ १५ गतेदेखि..

काठमाडौँ महानगरले विद्यार्थीको नतिजा सुधारका लागि एसईई सहायता शिविर सञ्चालन गर्दै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यार्थीको नतिजा सुधारका लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) सहायता शिविर सञ्चालन गर्ने भएको छ । चालु आर्थिक वर्षमा गौरवको योजना अन्तर्गत गरिखाने शिक्षा, महानगरको इच्छा कार्यक्रमअन्तर्गत..