13, Nov, 2024

प्रदेश नं. २

माओवादीको विरोध सरकारमा नहुनुको छटपटी : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको बताएका छन् । विराटनगरमा सोमबार साँझ पत्रकारहरुको जिज्ञाशामा प्रधानमन्त्री ओलीले हुँदै नभएका कतिपय..

प्रादेशिक अस्पतालको सिटी स्क्यान मेसिन ६ महिनादेखि थन्कियो

जनकपुरधाम । जनकपुरधामको प्रादेशिक अस्पतालमा ६ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रेर थन्किएको छ । अस्पतालमा दैनिक आउने १० देखि १५ जना गम्भीर प्रकृतिका बिरामी सिटी स्क्यान गराउन निजी प्रयोगशालामा जान..

बागमति प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त

हेटौँडा । बागमती प्रदेशमा विगत ७ महिनादेखि रिक्त बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठलाई नियुक्त भएका छ्न । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीको अध्यक्षतामा सभामुख र विपक्षी दलको नेता सदस्य..

मधेश सरकारको १०० दिनको उपलब्धि : १ लाख ५० हजार टन मल वितरण, क्रिकेट रंगशालाको डीपीआर

जनकपुरधाम । मधेश प्रदेश सरकारले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ । बुधबार बिहान पत्रकार सम्मेलन गरी मुख्यमन्त्री सतिशकुमार सिंहले आफू मुख्यमन्त्री बनेको १०० दिनमा प्रदेशको आर्थिक, सामाजिक, खेलकुद,..

बागमतीमा प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणमा राप्रपा पनि सहभागी

हेटौंडा । बागमती प्रदेश सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रम निर्माणमा विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सहभागी भएको छ । सामान्यतया सरकारको साझा न्यूनतम कार्यक्रम सत्तारुढ दल मिलेर निर्माण..

मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा मनायो संविधान दिवस

जनकपुरधाम । मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ । दिवसको अवसरमा गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा बिहीबार बिहान प्रभातफेरि गरिएको छ । जनकपुरधामको रामानन्द चोकबाट..

सिरहाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ

जनकपुरधाम । सिरहाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका २ खोक्सिटोलका ४८ वर्षीय ललित दास छन् । उनलाई प्रहरीले रकमसहित बुधबार..

जनकपुरधाम २४ का वडाध्यक्ष, सचिव र सहयोगी ४ लाख घुससहित अख्तियारको फन्दामा

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २४ का वडाध्यक्ष, वडासचिव र कार्यालय सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नियन्त्रणमा लिएको छ । वडाध्यक्ष उपेन्द्र सहनी, वडाध्यक्ष उपेन्द्र साह र सहयोगी विजय..

जनकपुरको सिँचाइ कार्यालयको सात कट्ठा जग्गा अतिक्रमण

जनकपुरधाम । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत बागमती मनुस्मारा झाँझ सिँचाइ व्यवस्थापन कार्यालय कर्मेया, सर्लाहीको स्वामित्वमा रहेको सात कट्ठा सरकारी जमिन अतिक्रमणको चपेटामा परेको छ । स्थानीय हरिनारायण झाका छोराहरुले..

बर्दिबास-जलेश्वर सडकमा वडाध्यक्ष यादव मृत फेला, घटना शंकास्पद

जनकपुरधाम । महोत्तरीको बर्दिबास-जलेश्वर सडकखण्डमा रामगोपालपुर नगरपालिका २ का वडाध्यक्ष मुकेश यादव मृत फेला परेका छन् । सडकको कल्भर्ट नजिक आज बिहान वडाध्यक्ष यादव मृत फेला परेको जिल्ला प्रहरी कार्यालय..