08, Oct, 2024

बाग्मती फिचर

बजार अनुगमन गर्न पुगेका सरकारी अधिकारीमाथि जाइ लाग्ने व्यापारीलाई कारवाहीको तयारी

काठमाडौं । बजार अनुगमनका क्रममा सरकारी टोलीमाथि अभद्र व्यवहार गर्ने व्यवसायीलाई प्रशासनले कानुन बमोजिम कारवाही गर्ने भएको छ । आइतबार कालीमाटी र कुलेश्वरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको..

दक्षिण एसियाको साझा स्वास्थ्य संकटसँग जुध्ने स्रोत जुटाइदिन मन्त्री पौडेलको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका लागि स्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग आग्रह गरेका छन् । दक्षिण एसिया जनसांख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका..

आजदेखि मेलम्चीको पानी काठमाडौँ सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिँदै

काठमाडौं । आज बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिँदै छ । मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमबार अबेरसम्म भएको वार्तामा काठमाडौँमा मेलम्चीको पानी पठाउने..

मुख्य सिजनमै आएको विपत्तिले र्‍याफ्टिङ व्यवसाय ठप्प

काठमाडौं । सामान्य अवस्था हुन्थ्यो भने यतिबेला भोटेकोशी, त्रिशूली जस्ता नदी छेउछाउमा र्‍याफ्टिङ बोटको लामबद्ध हुन्थ्यो, लाइफ ज्याकेट लगाएका व्यक्तिहरूको भीड त्यो क्षेत्रमा देख्न सकिन्थ्यो । त्रिशूली र भोटेकोशीममा मात्रै..

व्यवस्थित आवासमा नागरिकको पहुँच सुनिश्चित गर्न सरकार अग्रसर छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्थित आवासमा नागरिकको पहुँच सुनिश्चित गर्न सरकार अग्रसर रहेको बताएका छन् । सोमबार विश्व बसोबास दिवस अवसरमा आयोजित कार्यक्रममा उनले संविधानबाट प्रत्याभूत..

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जलविद्युत् कम्पनीले गरे सहयोग रकम हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि स्वदेशी र विदेशी जलविद्युत् कम्पनी र वित्तीय संस्थाहरूले आज सहयोग रकम हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा..

पाँचखालका मेयर महेश खरेलले ३ वर्षको तलब १५ लाख रुपैयाँ बाढीपहिरो प्रभावितलाई दिने

काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले आफनो तलब भत्ता बापत आउने रकम जिल्लाका विभिन्न पालिकाका बाढीपहिरो प्रभावितका लागि समर्पण गरेका छन् । अब बाँकी ३ वर्षको कार्यकालमा आफूले..

चितवनको टिकौलीमा मोटरसाइकल र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु, ५ जना घाइते

चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा तीनबाट मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । आज बिहान सवा ९ बजे रत्ननगर नगरपालिका-९..

वर्षासँगै आएको बाढीले क्षतिग्रस्त बनाएको खुर्कोट-मन्थली पुल तिहार अघि सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । वर्षासँगै आएको बाढी क्षतिग्रस्त बनाएको सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने पुल तिहार अघिसम्म निर्माण गरिसक्ने लक्ष्य राखिएको छ । खुर्कोट-मन्थली वारपार गर्न सुनकोशी नदीमाथि पक्की पुल र..

मुस्ताङमा औपचारिक बौद्ध उच्च शिक्षाको माग

रुपन्देही । मुस्ताङमा औपचारिक बौद्ध उच्च शिक्षाको माग गरिएको छ । गुम्बाहरुमा अनौपचारिक रुपमा बौद्ध शिक्षा सञ्चालनमा रहे पनि त्यसलाई मूलधारमा ल्याउनका लागि बौद्ध क्याम्पसको माग गरिएको हो । मुस्ताङका..