वि.सं.२०८३ भदौ १७ बुधवार

ललिता निवास प्रकरणमा भाटभटेनी सुपर मार्केटका सन्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग

khanepani

काठमाडौं । ललिता निवास प्रकरणमा भाटभटेनी सुपर मार्केटका सन्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी मागिएको छ।

न्यायधीश भोलानाथ ढकालको एकल इजलासले आइतबार उक्त थुनछेक आदेश गरेको हो। एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटीमा मागिएको छ।

ranechhap