वि.सं.२०८२ चैत ३० सोमवार

चितवन-३ मा सोबिता रेणुभन्दा दोब्बर बढी मतले अगाडी

khanepani

काठमाडौँ । चितवन-३ मा रास्वपाकी सोबिता गौतम नेकपाकी रेणु दाहालभन्दा दोब्बर बढी मतले अगाडी रहेकी छन ।

सोबिता रेणुभन्दा ९ हजार ८१४ मतले अगाडी रहेकी छन् ।

प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार सोबिताले १७ हजार ८५१ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपाकी रेणु दाहालले ८ हजार ३७ मत प्राप्त गरेकी छन् भने नेपाली काँग्रेसका टेक प्रसाद गुरुङले २१३९ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका शंकर राज थपलियाले २००७ मत प्राप्त गरेका छन् ।

ranechhap