वि.सं.२०८३ भदौ १४ आइतवार

नेपाल दुरसञ्चार प्राधिकरणले भन्यो, ‘सञ्जालमा विभत्स तस्वीर नराख्नू, राखेको भए हटाउनू’

khanepani

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले सामाजिक सञ्जालमा विभत्स तथा हृदयविदारक प्रकृतिका फोटो नराख्न अनुरोध गरेको छ ।

प्राधिकरणले मोइल नम्बरमा सन्देश पठाउँदै यस्तो आग्रह गरेको छ ।

सन्देहमा भनिएको छ, ‘विनाशकारी बाढी पहिरोले ठुलो जनधनको क्षति भएको यस्तो विपतको घडीमा सामाजिक संजाल तथा अनलाइन प्लेटफर्महरुमा विभत्स तथा हृदयविदारक प्रकृतिका फोटो, भिडियो लगायतका सामग्रीहरु नराखिदिनुहुन र राखेको भएपनि तुरुन्त हटाईदिनुहुन सबैमा अनुरोध गर्दछौं ।’

रसुवा बाढीपछिको अवस्थाको सन्दर्भमा प्राधिकरणले यस्तो आग्रह गरेको हो ।

ranechhap