वि.सं.२०८३ वैशाख १८ शुक्रवार

पदाधिकारी अस्वीकार गरेका प्रदीप ज्ञवाली एमाले केन्द्रीय सदस्यमा सानदार मतका साथ विजयी

khanepani

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सदस्यमा प्रदीप ज्ञवाली १९४२ मतका साथ विजयी भएका छन् ।

एमालेको उपाध्यक्ष पदमा उम्मेदवारी दिन अस्वीकार गरेर केन्द्रीय सदस्यमा मात्रै बसेका उनी सानदार मतका साथ विजयी भएका हुन् ।

उनी एमालेको निवर्तमान उपमहासचिव समेत हुन् ।

ranechhap