वि.सं.२०८३ असार १५ सोमवार

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा फरार भएका एक थुनुवा ललितपुरबाट पक्राउ

khanepani

काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा फरार भएका एक थुनुवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका-१० घर भई ललितपुरको लुभु बस्ने २७ वर्षीय नवराज गिरी छन् । उनलाई प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले लुभुबाट पक्राउ गरेको हो ।

उनी लागुऔषधसम्बन्धी मुद्दाका थुनुवा रहेको प्रहरीले बताएको छ ।

ranechhap