वि.सं.२०८३ भदौ १९ शुक्रवार

सन्दीपको मुद्दामा ४ घण्टा बहसपछि न्यायाधीशले भने, ‘हेर्दाहेर्दैमा राख्दिन, अर्को पेशी तोकिन्छ’

khanepani

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज वादीतर्फका वकिलहरुले ४ घण्टा बहस गरेका छन् । तर, न्यायधीस दीपक ढकालले मुद्दालाई हेर्दा हेर्दैमा राखेनन् ।

मुद्दामा आज सरकारी वकिलहरुले बहस गरेका थिए । बहस नसकिएपश्चात हेर्दाहेर्दैमा राखेर अर्को दिन यसलाई निरन्तरता दिने प्रचलन छ ।

तर, न्यायधीश ढकालले हेर्दाहेर्दैमा राख्न इन्कार गर्दै अर्को पेशी तोकिने घोषणापछि दुवै पक्षका वकिलहरु आश्चर्यमा परेका थिए ।

ranechhap