वि.सं.२०८३ असार २१ आइतवार

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु,९८ जना घाइते

khanepani

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी र काठमाडौँ बाहेक बागमती प्रदेशमा एक एक जना र काठमाडौँमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ९८ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १८ जना घाइते भएका छन् भने काठमाडौँमा २१ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २४ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ६ जना र कर्णालीमा ३ घाइते भएका छन् भने काठमाडौँ बाहेक बागमतीमा २५ जना, करंलीमा ३ जना र सुदूरपश्चिममा १ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

ranechhap