वि.सं.२०८३ वैशाख ८ मंगलवार
वि.सं.२०८२ माघ ६ मंगलवार १२:००
276
कैलाली । नेपाली कांग्रेसले कञ्चनपुर-३ मा हरि बोहरालाई अघि सारेको छ । यहाँबाट ७९ मा पूर्वगृहमन्त्रीसमेत रहेका रमेश लेखकले जितेका थिए । उनले अहिले पाएनन् ।
उम्मेदवार बनाइएका बोहरा पूर्व जिल्ला सभापति हुन् ।
पछिल्लाे समाचार
रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा जसपा नेपालका यी हुन् उम्मेदवार, क्षेत्र नं ४ मा सर्वेन्द्रनाथको निरन्तरता
अघिल्लाे समाचार
कमल थापाले गराए उम्मेदवारी दर्ता