काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र गृहमन्त्री सुधन गुरुङबीच भेटवार्ता भएको छ । रविलाई भेट्न गृहमन्त्री गुरुङ उनको बुढानिलकण्ठस्थित निवासमा पुगेका थिए ।
भेटघाटको विषयमा विस्तृत विवरण आउन बाँकी छ । राजीनामाको दबाबका बीच सुधनले पार्टी सभापति रविलाई भेटेका हुन् ।








































