वि.सं.२०८३ वैशाख ८ मंगलवार

रुपन्देही ५ मा जनमतले बनायो पूर्वमन्त्री गुल्जारीलाई उम्मेदार

khanepani

रुपन्देही । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जनमत पार्टीबाट पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव ‘गुल्जारी’ रुपन्देही क्षेत्र नं ५ बाट उम्मेदवार बन्ने भएका छन् ।

उनलाई जनमतले रुपन्देही क्षेत्र नम्बर ५ का लागि उम्मेदवार बनाएको पार्टीको रुपन्देही जिल्ला प्रवक्ता रुपचन यादवले जानकारी दिए ।

गुल्जारी २०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा तत्कालिन मधेशी जनअधिकार फोरम, नेपालबाट निर्वाचित भएका थिए ।

ranechhap