वि.सं.२०८३ असार १३ शनिवार

गगन थापा नेतृत्वको नेपाली कांग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त

khanepani

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त भएका छन् । ललितपुरको कुपन्डोलमा जारी पहिलो केन्द्रीय समितिको बैठकमा प्रवक्तामा चालिसेको नाम प्रस्ताव गरिएको थियो ।

बुधबार सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापति, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायत चयन भएका छन् । चालिसे केन्द्रीय सदस्य चयन भएका थिए ।

ranechhap