वि.सं.२०८३ वैशाख २६ शनिवार

माओवादीका पूर्व सांसद उमेश यादवले छाडे नेकपा,जसपा नेपालमा प्रवेश

khanepani

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व सांसद उमेश कुमार यादव जसपा नेपालमा प्रवेश गरेका छन् ।

२०६४ र २०७० मा नेकपा माओवादी केन्द्रबाट सप्तरीमा संविधान सभा सदस्य जितेका यादव मंगलवार जसपा प्रवेश गरेका हुन ।

उनलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताले पार्टीमा स्वागत गरेका छन् । यादव २०७० सालको संविधान सभामा कुर्सी भाँचेर भाइरल बनेका थिए ।

ranechhap