वि.सं.२०८३ असार १४ आइतवार

कांग्रेस नेता भण्डारीले भने, ‘राष्ट्रिय झण्डा बोकेका युवालाई गोली हान्ने सरकारलाई क्षमा दिन सकिँदैन’

khanepani

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले जेन जी पुस्ताको प्रदर्शनमा सरकारले गरेको दमनको क्षमा दिन नसकिने बताएका छन्। नेता भण्डारीले युवाको माग तत्काल पूरा गर्न माग गरेका छन्।

उनले लेखेका छन्, ‘सरकार, युवाको माग तुरुन्त पुरा गर, राष्ट्रिय झण्डा बोकेका युवालाई गोली, युवाको मृत्यु दुःखद्, क्षमादिन नमिल्ने काम नगर।’

प्रदर्शनका क्रममा प्रहरीले गोली लागेर अहिलेसम्म १४ जनाको मृत्यु भएको छ।

ranechhap