वि.सं.२०८३ भदौ २४ बुधवार

नागरिक उन्मुक्ति पार्टीको नयाँ अध्यक्षमा लालबीर चौधरी चयन

khanepani

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको नयाँ अध्यक्षमा लालबीर चौधरी चयन भएका छन् । नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेलाले बिहीबार चौधरीलाई नयाँ अध्यक्षमा चयन गरेको हो ।

हिजोदेखि सुरु भएको राष्ट्रिय भेलाले पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी अध्यक्षबाट हटाएको थियो ।

सो ठाउँमा आज नयाँ अध्यक्ष चयन गरिएको चाैधरीकाे निजी सचिवालयले जनाएको छ ।

ranechhap