वि.सं.२०८३ वैशाख ७ सोमवार

गृहमन्त्री रमेश लेखक र आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता जारी

khanepani

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका पदाधिकारीलाई छलफलका लागि बोलाएका छन् ।

अहिले गृहमन्त्रालयमा दुवैपक्षबीच छलफल जारी रहेको छ । विभिन्न माग राख्दै यातायात व्यवसायीहरुले आन्दोलन गरिरहेका छन् । आज देशभरि नै सार्वजनिक यातायात ठप्प रहेको छ ।

विशेष गरी अहिले उनीहरुले ‘राइड सेयरिङ’को विरोध गरिरहेका छन् ।

ranechhap