वि.सं.२०८३ वैशाख १७ बिहीवार
वि.सं.२०७८ वैशाख १९ आइतवार ११:४०
156
काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बोलाइएको छ ।
बैठकका एजेण्डाहरु नखुलाइए पनि बढ्दो कोरोना संक्रमण लगायतका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।
पछिल्लाे समाचार
‘लुम्बिनीमा पोखरेललाई नै मुख्यमन्त्रीको सपथ खुवाउने तयारी’
अघिल्लाे समाचार
हङकङले रोक्यो नेपालबाट हुने हवाई उडान