वि.सं.२०८३ असोज ६ मंगलवार
वि.सं.२०८१ साउन ६ आइतवार १३:१७
356
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरू भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक सुरू भएको हो ।
बैठकमा सरकार, संसद र समसामयिक विषयमा छलफल हुनेछ ।
पछिल्लाे समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन रास्वपाको ह्वीप
अघिल्लाे समाचार
निर्वाचित हुन पाइन्न भन्ने सन्देश दिन राजाले बिपीलाई जेल हाले : प्रधानमन्त्री केपी शर्मा ओली