वि.सं.२०८३ भदौ २८ आइतवार

क्रिकेटर आदिल आलम सवारी दुर्घटनामा परेर घाइते

khanepani

काठमाडौ । क्रिकेटर आदिल आलम सवारी दुर्घटनामा परेर घाइते भएका छन् ।

आफैंले चलाएको मोटरसाइकल दुर्घटना भएको हो ।

आलमको अहिले अस्पतालमा उपचार भइरहेको उनीनिकट स्रोतले बताएको छ । उनी खतरा मुक्त छन् ।

ranechhap