वि.सं.२०८३ भदौ २८ आइतवार

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

khanepani

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। आइतबार दिउँसो २ बजेको लागि बोलाइएको बैठक ढिलो गरी साढे ३ बजेदेखि सुरु भएको हो।

पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा पार्टीको १५औँ महाधिवेशनका बारेमा छलफल हुने जनाइएको छ ।

आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको थियो ।

ranechhap