वि.सं.२०८३ वैशाख ८ मंगलवार

दुई पार्टी राप्रपामा समाहित, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी पनि गरे प्रवेश

khanepani

काठमाडौं । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी राप्रपामा प्रवेश गरेका छन्।

पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रम गरेर अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरेका हुन्।

पार्टी प्रवेश कार्यक्रममा कमल थापासहित राप्रपाका शीर्ष नेताहरू सहभागी छन्।

सोही कार्यक्रममा डा. सुरेन्द्र भण्डारी नेतृत्वमा रहेको नेपाल नागरिक पार्टी र डा. सुन्दर सिंह बोहराको नेतृत्वमा अहेको नेपाल आवाज पार्टी पनि राप्रपामा समाहित भएका छन्।

ranechhap