वि.सं.२०८२ वैशाख ९ मंगलवार

तीन दललाई बैशाख ३० सम्मको सरकार बनाउने मौका प्राप्त, राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको प्रक्रिया आरम्भ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई वैशाख ३० गते साँझ ९ बजेभित्र प्रधानमन्त्री पदमा दावी पेश गर्न सूचना जारी गरेकी छन् ।<img src=”https://bagmativoice.com/wp-content/uploads/2021/05/rat.png” alt=”” width=”541″ height=”569″ class=”alignleft size-full wp-image-14063″ /