वि.सं.२०८३ असोज ५ सोमवार

यातायात व्यवस्था विभागले छाप्यो एक हजार भन्दा बढी सवारी चालक अनुमति पत्र

khanepani

काठमाडौँ । यातायात व्यवस्था विभागले एक दिनमै एक हजारभन्दा बढी सवारी चालक अनुमति पत्र छापेको छ ।

यातायात व्यवस्था विभागले बुधबार १०४९ वटा अत्यावश्यक सवारी चालक अनुमति पत्र छापेको जनाएको छ । अहिले विभागले अतिआवश्यक सवारी चालक अनुमति पत्र दैनिक ५०० भन्दा बढी सङ्ख्यामा छाप्दै आएको बताउँदै आएको छ ।

ranechhap