वि.सं.२०८३ असोज ४ आइतवार

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा शुरु

khanepani

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा शुरु भएको छ । बैठकले भोलिदेखि शुरु हुने केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्ने बताइएको छ ।

त्यस्तै बैठकमा पार्टीको कार्यदलले तयार गरेको प्रतिवेदनमाथि समेत छलफल हुने बताइएको छ । लामो समयको विवादपछि आज बसेको कार्यदलको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने भन्ने यस अघिका बुँदाहरु हटाएर नयाँ प्रतिवेदन बनाएको छ ।

ranechhap