वि.सं.२०८३ वैशाख २० आइतवार

नेपाली बजारमा सुनको भाउ आज पनि बढ्यो, तोलाको १ लाख ६५ हजार ६ सय

khanepani

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबै भन्दा बढी हो ।

आइतबार प्रतितोला एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६५ हजार ६ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । हिजोको भन्दा २० रूपैयाँ बढेको चाँदी २ हजार ९५ रूपैयाँमा कारोबार भइरहेको छ ।

ranechhap