वि.सं.२०८३ वैशाख २० आइतवार

नेपाली बजारमा आज कति छ सुनचाँदीको मुल्य ?

khanepani

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको एक हजारले घटेर तोलाको २ लाख ९५ हजार १ सयमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार सुन तोलाको २ लाख ९६ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर ५०१० मा कारोबार भइरहेको छ । यस अघि शुक्रबार चाँदी तोलाको ४९४५ मा कारोबार भएको थियो ।

ranechhap