18, May, 2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बिहान ८ बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा जारी

बागमती भ्वाइस
बागमती भ्वाइस
२१ फाल्गुन २०८०, सोमबार ०८:४५ | २ महिना अगाडी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी छ । बिहान ८ बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा बैठक बसिरहेको हो ।

राजनीतिमा विकसित भएको नयाँ परिवेशबारे छलफल भइरहेको रास्वपाका एकजना सांसदले नेपाल प्रेसलाई जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार रास्वपा सभापति रवि लामिछानेसँग पनि छलफल गरेका थिए ।

२१ फाल्गुन २०८०, सोमबार ०८:४५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading