वि.सं.२०८३ वैशाख १८ शुक्रवार

संसदीय समितिका सभापतिसँग सभामुखको छलफल

khanepani

काठमाडौं । सभामुख अग्नि सापकोटाले विभिन्न संसदीय समितिका सभापतिहरूसँग छलफल गरेका छन् ।

संसदका कामलाई प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित रहेको संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार सिंहदरबारमा जारी छलफलमा विभिन्न समितिहरूमा प्राप्त भएका विधेयेकको अवस्था, समितिका काम कारबाहीलगायतका विषय एजेण्डा छ ।

ranechhap