वि.सं.२०८३ वैशाख २० आइतवार

विद्यादेवी भण्डारीले आज कोरोनाविरुद्धको खोप लगाउने

khanepani

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज कोरोनाविरुद्धको खोप लगाउने भएकी छिन् ।

आज अपरान्ह ४ बजे महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर राष्ट्रपतिले (कोभिड१९) भ्याक्सिन लगाउने तय भएको अस्पताल स्रोतले जनाएको छ । खोप लगाउन परिवारका सदस्यसहित राष्ट्रपति अस्पताल जाँदैछिन् ।

नेपालमा कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत दोस्रो चरणमा गत फागुन २३ देखि वृद्धवृद्धालाई भ्याक्सिन लगाउँदै आइएको छ ।

ranechhap