वि.सं.२०८३ असार २१ आइतवार

तारकेश्वरमा कार र मोटरसाइकल ठोक्किंदा २ जना गम्भीर घाइते

khanepani

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-८ लामा बजारमा कार र मोटरसाइकल ठोक्किंदा २ जना गम्भिर घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक नुवाकोटका २२ वर्षीय अनमोल डंगोल र तनँहुका २७ वषर्ीय अर्जुन घर्ती रहेका छन् । घाइते दुवैको ग्रिनसिटी अस्पतालमा उपचार भैरहको प्रहरीले जनाएको छ ।

सोमबार राति साढे ११ बजे बा १५ च ३६५५ नम्बरको कार र बा ९६ प ८७९४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुबै सवारी साधन र कार चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।

ranechhap