वि.सं.२०८३ वैशाख १८ शुक्रवार

सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

khanepani

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आईतवार बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय रामेश्वर दंगाल, मुकुन्द प्रसाद निरौला र विनोद बहादुर सिंहको नाम सिफारिस गरेको हो ।

अब बस्ने मन्त्रिपरिषद्को बैठकले तीन जनामध्ये एकलाई सचिवमा बढुवा गर्नेछ ।

ranechhap