वि.सं.२०८३ असार २४ बुधवार
वि.सं.२०८३ असार २४ बुधवार ११:४२
40
काठमाडौँ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । एमाले सांसद राजेन्द्र राईको अभिव्यक्तिलाई लिएर पक्ष विपक्षमा बहस भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
पछिल्लाे समाचार
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
अघिल्लाे समाचार
सभामुखलाई राजेन्द्र राईको चुनौती : कुरा बुझिसकेँ, खुट्टी हेरिसकेँ, तपाईंले ५ वर्ष संसद् चलाउनुहुन्न !