वि.सं.२०८३ असार ८ सोमवार

मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

khanepani

काठमाडौं । मानवअधिकार आयोगले राष्ट्रपतिलाई आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन बुझाएको छ ।

आयोगका अध्यक्ष तपबहादुर मगरले बिहीबार आयोगको २०७७/७८ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवेदन बुझाउने व्‍यवस्था छ ।

ranechhap