वि.सं.२०८३ वैशाख १९ शनिवार

एमालेले बनायो ९ विभाग, स्कुल विभाग पार्टी अध्यक्ष ओली आफै

khanepani

काठमाडौं । नेकपा एमालेले ९ वटा विभाग बनाएको छ । पार्टी स्थायी कमिटीको सोमबार बसेको बैठकले संगठन, स्कुलसहितका १४ वटा विभाग बनाएको हो ।

ranechhap