वि.सं.२०८३ भदौ २४ बुधवार

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घट्यो, कतिमा हुदै कारोबार ?

khanepani

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३ हजारले घटेर तोलाको ३ लाख २ हजार ४ सयमा कारोबार भइरहेको छ । यस अघि मंगलबार सुन तोलाको ३ लाख ५ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले घटेर ४७५० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४७९० मा कारोबार भएको थियो ।

ranechhap