वि.सं.२०८३ वैशाख ३० बुधवार
वि.सं.२०८२ पुस २३ बुधवार १६:१३
292
विराटनगर । राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
खुल्ला कोटामा अरु कसैको मनोनयन दर्ता नभएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
पछिल्लाे समाचार
कोशीमा नेकपाका सुन्दास र न्यौपानेले गराए उम्मेदवारी दर्ता, घिमिरे अनुपस्थित
अघिल्लाे समाचार
बरु विष पिउँछु, पार्टी फुट्न दिन्नँ : गगन थापा