वि.सं.२०८२ कात्तिक २२ शनिवार

माइतीघरमा प्रदर्शन गर्न पुगेका जेनजीहरुलाई प्रहरीले धरपकड गदै गरो नियन्त्रण (भिडियो सहित)

khanepani

काठमाडौं । अनुमतिबिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनालाई प्रहरीले धरपकड गदै अमानविय ढंगले नियन्त्रणमा लिएको छ ।

जेनजी युनाइटेडका सदस्यहरु रहेको बताईएको छ । उनीहरु प्रशासनबाट अनुमति नलिइ त्यहाँ पुगेका थिए ।