वि.सं.२०८३ वैशाख ६ आइतवार

नेकपा माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

khanepani

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।

आज १२ बजे सिंहदरबारमा दलको बैठक बस्नेछ । बैठकमा संसदमा प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुने बताइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरोध गरिरहेका छन् ।

ranechhap