वि.सं.२०८३ भदौ १६ मंगलवार

नेपाल समाजवादी पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रिय कार्यालय तीनकुनेमा बस्दै

khanepani

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

बैठक मध्यान्ह १२ बजेबाट पार्टी केन्द्रिय कार्यालय तीनकुनेमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनुका साथै महिन्द्र राय यादव पक्षधरले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने सहमति गरेको विषयमा समेत छलफल गरिने बताइएको छ ।

ranechhap