15, Apr, 2024

गण्डकी

गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री बर्खास्त

कास्की । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको असर प्रदेशमा देखिन सुरु गरेको छ । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री बर्खास्त भएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले..

कालीगण्डकी डाइभर्सन खारेजीको माग गर्दै गण्डकीमा संकल्प प्रस्ताव

१६ फागुन, पोखरा । कालीगण्डकी–तिनाउ डाईभर्सन बहुउद्देशीय परियोजना खारेजीको माग गर्दै नेकपा एमालेका सांसद सुधीरकुमार पौडेलले गण्डकी प्रदेश सभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका छन् । गण्डकी प्रदेश सरकार र..

गण्डकी प्रदेश सभा सचिवालयमा एमालेले एकसाथ दर्ता गरायो तीन संकल्प प्रस्ताव

पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश संसदीय दलले प्रदेश सभा सचिवालयमा एकसाथ तीन वटा संकल्प प्रस्ताव गरेका छन । बुधवार गण्डकी प्रदेश सभा सचिवालयमा एमाले संसदीय दलले संकल्प प्रस्ताव दर्ता..

नयाँ कुर्सी र टेबुल फेरेर ६ महिनापछि गण्डकी प्रदेश सभाको हलमा संसद बैठक बस्दै

पोखरा । नयाँ कुर्सी र टेबुल हालेर नयाँ स्वरुपमा चिटिक्क पारिएको गण्डकी प्रदेश सभाको हलमा ६ महिनापछि संसद बैठक चल्दैछ । गत असोज ११ गते अन्त्य भएको अघिल्लो अधिवेशन अन्त्य..

नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

बागलुङ । बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय..

गण्डकी प्रदेशमा ६ वर्षको अवधिमा ८ सचिव फेरिए, सबैभन्दा लामो समय बसे रविलाल

पोखरा । संघीयता कार्यान्वयनसँगै गण्डकी प्रदेशमा छैटौं वर्षमा ८ जना सचिव फेरिएका छन् । सुरुका केही वर्ष वर्ष दिन पनि नबसी सरुवा हुने गरेकोमा यसपटक भने रविलाल पन्थ २० महिना..

गण्डकी प्रदेश सांसदको गुनासो, सांसद बस्ने ठाउँ सानो भयो, कुर्चीका फर्म पुराना भए

पोखरा । गण्डकी प्रदेशका सांसदले प्रदेश सभा रहेको कुर्चीका फर्महरू पुराना भएको गुनासो गरेका छन् । सांसद विकल शेरचनले प्रदेश सभाको बैठकको शून्य समयमा बोल्दै सांसद बस्ने कुर्चीका फर्महरू पुराना..

गण्डकी प्रदेश सरकारले सबै घरमा विजुली पुर्‍याएर यसै वर्ष उज्यालो प्रदेश घोषणा गर्ने, खानेपानीमा २ अर्ब ७० करोड

काठमाडौं । गण्डकी प्रदेश सरकारले सबै घरमा विजुली पुर्‍याएर यसै वर्ष उज्यालो प्रदेश घोषणा गर्ने भएको छ । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले पहिलो निर्णय नै २ वर्षभित्र उज्यालो प्रदेश बनाउने..

गण्डकी प्रदेश सरकारले उत्पादनको आधारमा अनुदान दिन ७ करोड ३० लाख

पोखरा । गण्डकी प्रदेश सरकारले उत्पादनको आधारमा अनुदान दिने भएको छ । अनुदान दिएर कृषि कार्यक्रम कार्यान्वयन गर्ने नभइ, उत्पादनका आधारमा अनुदान दिने अर्थमन्त्री जीतप्रकाश आलेले बजेटमार्फत बताएका छन् ।..

गण्डकी सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने

काठमाडौं । गण्डकी प्रदेश सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०–८१ को वार्षिक नीति तथा कार्यक्रममा औषधिजन्य तथा उद्योगजन्य कच्चापदार्थ उत्पादन प्रयोजनका लागि..