वि.सं.२०८३ वैशाख १० बिहीवार

गण्डकी प्रदेश सरकार गठनका सम्बन्धमा कारण देखाऊ आदेश जारी

khanepani

काठमाडौँ । गण्डकी प्रदेश सरकार गठनका सम्बन्धमा कारण देखाऊसहित अन्तरिम आदेश जारी भएको छ ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले उक्त आदेश दिएको हो ।

नेपाली कांग्रेसका तर्फबाट तत्कालिन मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मंगलबार मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वमा सरकार गठन असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उनले सभामुखलाई समेत जोडेर अधिकारीले बहुमत दाबी गर्ने कार्य गरेकाले असंवैधानिक भएको दाबी गरेका थिए ।

ranechhap